FAQs Complain Problems

२ नं वडा कार्यालय, फिकुरी

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये २ नं. वडा फिकुरी हो। यो साविक फिकुरी गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २८७३ र क्षेत्रफल ७.९९ वर्ग कि.मी रहेको छ।

Phone: 
9851336122
Ward Contact Number: 
9851336122