FAQs Complain Problems

३ नं वडा कार्यालय,काहुले

किस्पाङ गाउँपालिकाको वडाहरुमध्ये ३ नं. वडा काउले हो। यो साविक काउले गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २९९३ र क्षेत्रफल ९.४१ वर्ग कि.मी रहेको छ।

Phone: 
9851336124
Ward Contact Number: 
9851336124