FAQs Complain Problems

ताजा समाचार

ज्येष्ठ नागरिक परिचय पत्र

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख
सेवा दिने कार्यालय: 
किस्पाङ गाउँपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • निवदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
  • संरक्षकको नगारिकता प्रमाणपत्र प्रतिलिपि

जन प्रतिनिधि

वडामा कार्यरत कर्मचारीहरु