ज्येष्ठ नागरिक परिचय पत्र
senior citizen card
Fully Online
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख
१. ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्ने। २. जिम्मेवार व्यक्तिले ज्येष्ठ नागरिक परिचय पत्र बनाउने। ३. प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी परिचय पत्र वितरण गर्ने।
0
निः शुल्क
१ घण्टा
सोही दिन
गणेश लाल बि.क.
-निवेदन
-निवदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
-संरक्षकको नगारिकता प्रमाणपत्र प्रतिलिपि
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख
=>६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्ने।
=> जिम्मेवार व्यक्तिले ज्येष्ठ नागरिक परिचय पत्र बनाउने।
=> प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी परिचय पत्र वितरण गर्ने।
—
विकास योजना/आयोजना सम्झौता
Project Agreement
Hybrid
Planning Section
—
१. निवेदन दर्ता: आवश्यक कागजातसहित सम्बन्धित शाखा (योजना शाखा) मा निवेदन पेस गर्ने। २. कागजात रुजु: योजना शाखाबाट कागजात र लागत अनुमानको परीक्षण गर्ने। ३. सम्झौता पत्र तयार: दुवै पक्ष (पालिका र उपभोक्ता समिति/ठेकेदार) बीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने।
०
Free
३
3
गणेश लाल बि.क.
१. उपभोक्ता समितिको हकमा:
-योजना सम्झौताका लागि निवेदन।
-टोल भेलाको निर्णय माइन्युट (समिति गठन भएको)।
-उपभोक्ता समितिको दर्ता प्रमाणपत्रको प्रतिलिपि।
-समितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि।
-वडा कार्यालयको सिफारिस पत्र।
-योजनाको लागत अनुमान (Estimate) र डिजाइन (प्राविधिक शाखाबाट प्राप्त)।
योजना अधिकृत
१. निवेदन दर्ता: आवश्यक कागजातसहित सम्बन्धित शाखा (योजना शाखा) मा निवेदन पेस गर्ने।
२. कागजात रुजु: योजना शाखाबाट कागजात र लागत अनुमानको परीक्षण गर्ने।
३. सम्झौता पत्र तयार: दुवै पक्ष (पालिका र उपभोक्ता समिति/ठेकेदार) बीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने।
४. कार्यदेश (Work Order) जारी: सम्झौतापछि काम सुरु गर्नका लागि आधिकारिक कार्यादेश प्रदान गर्ने।
५. पेश्की भुक्तानी (आवश्यक भएमा): नियमअनुसार पेश्की लिनुपर्ने भए सोको लागि प्रक्रिया अघि बढाउने।
—
विरबल तामाङ
अध्यक्ष
9851336528
cp@kispangmun.gov.np
अर्जुन प्रसाद न्यौपाने
उपाध्यक्ष
9851216574
arjunprasadneupane@gmail.com
केदार प्रसाद खतिवडा
प्रमुख प्रशासकीय अधिकृत
9851147970
caokispangmun@gmail.com
प्रकाश तामाङ डिम्डुङ
प्रवक्ता
9851336210
मोती माया तामाङ
सूचना प्रविधि अधिकृत (सातौँ)
9851313504
ito.munkispangmoti@gmail.com
गणेश लाल बि.क.
गुनासो सुन्ने अधिकारी
9851080149
gunasokispang@gmail.com
सत्य राज जोशी
सूचना अधिकारी
9851219810
suchanaadhikari@kispangmun.gov.np
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०२ | ००:००
महानवमी
२०८३-०७-०३ | ००:००
विजया दशमी
२०८३-०७-०४ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०५ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०७ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०८ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०९ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०९ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-११ | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-११ | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-१२ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१३ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१३ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१७ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१७ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१९ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-२० | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-२० | १८:१५
काग तिहार
२०८३-०७-२१ | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२२ | ००:००
कुकुर तिहार
२०८३-०७-२२ | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२२ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२४ | ००:००
भाइटीका
२०८३-०७-२५ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२५ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२६ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२७ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२७ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२८ | ००:००
छठ पर्व
२०८३-०७-२९ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-३० | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-३० | ००:००
नियमित खोप सुदृढिकरण र सुक्ष्मयोजना कार्यक्रम
२१ साउन, २०८३
समाचार उपलब्ध छैन।