FAQs Complain Problems

१ नं वडा कार्यालय,भाल्चे

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये १ नं. वडा भाल्चे हो। यो साविक भाल्चे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडामा कुल जनसंख्याको २३.३७ प्रतिशत र क्षेत्रफल २९.५७ वर्ग कि.मी रहेको छ। यसको वडाको जनघनत्व १५१ प्रति वर्ग कि.मि. रहेको छ। यस वडामा १००२ घरपरिवारको बसोबास रहेको छ।

Population: 
४४६४
Ward Contact Number: 
9851336121