FAQs Complain Problems

५ नं वडा कार्यालय,मनकामना

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ५ नं. वडा मनकामना हो। यो साविक मनकामना गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या ३३२१ र क्षेत्रफल १०.२७ वर्ग कि.मी रहेको छ।

Phone: 
9851336210
Ward Contact Number: 
9851336210