FAQs Complain Problems

४ नं वडा कार्यालय, साल्मे

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ४ नं. वडा साल्मे हो। यो साविक साल्मे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २१८६ र क्षेत्रफल २५.३४ वर्ग कि.मी रहेको छ।

Phone: 
9851336584
Ward Contact Number: 
9851336584